प्रथम पृष्ठ

कृति         :  मेरो लिम्पियाधुरा
विधा        : कविता
लेखक      : लीला उदासी
बिर्तामोड-१, झापा, नेपाल
फोन नं. ९८५२६७१४३२
प्रकाशक    :  मेधा/मृनल खनाल
सर्वाधिकार :  लेखकमा
संस्करण   :  पहिलो (प्रिन्ट तथा अनलाइन)

 मेरो लिम्पियाधुरा कविता संग्रहको प्रिन्टेड कपि Barnes & Noble मार्फत अमेरिका लगायत विश्वभरबाट अर्डर गर्न सकिन्छ ।
प्रिन्टेड कपि अर्डर गर्न यहाँ क्लिक गर्नुहोस्