भद्रपुर

भद्रपुर

एउटी विधवा आइमाई जस्तै
एउटी विकर्षि बृद्धा जस्तै
मैली-धैली-जगटा फिंजाएकी
सुन्दरता र यौवन-किंवदन्ती भएकी
कुरूप महिला जस्तै
भएकी छे भद्रपुर !