असमयमै वैंस छचल्केरके गरुँ-न-कसो गरुँ ! भएकीकाली, कल्चिंडीह्वास्सै पाइरियाको गन्ध आउनेउत्ताउली, नखर्माउलीसन्काही युवती जस्तैभएकी छे विर्तामोड !