मेरो नेता

आफै प्रश्नपत्र तयार पार्ने 
आफै उत्तर लेख्ने
आफै जाँच्ने 
नतिजा निकालेर 
आफै आफ्नो प्रसंसा गर्ने 
यति धेरै गर्न 
धन्य भ्याएकाछन् 
मेरो देशका बिचरा नेताहरु ।


२०७८।