अनुभव |
- पाँचथर, इलाम र झापा जिल्लाका विभिन्न विद्यालयहरूमा शिक्षण कार्य-१० बर्ष
- ‘पञ्चामृत’ साहित्यिक मासिक र ‘स्वाधिन सम्वाद साप्ताहिक’को सम्पादन
- द्रोणाचार्य क्षेत्री, देवीप्रसाद उप्रेती, घनश्याम खनाल, पदमबहादुर गिरी स्मृतिग्रन्थहरूको सम्पादनमा सरिक
- झापा र राजधानीबाट प्रकाशित विभिन्न पत्र-पत्रिकाहरूमा स्तम्भ लेखन
- कानून व्यवसायी- वि.सं.२०३३ देखि हालसम्म (झापा जिल्ला अदालत, मेची अञ्चल अदालत, पूर्वाञ्चल क्षेत्रीय अदालत, पुनरावेदन अदालत विराटनगर र इलाम, सर्वोच्च अदालत)
- कानूनी सल्लाहकार
- नेपाल चिया विकास निगम लि. (१ बर्ष)
- जिल्ला विकास समिति, झापा (वि.सं. २०५५ देखि हालसम्म)
- मेचीनगर नगरपालिका, झापा (न.पा.स्थापनादेखि हालसम्म)
- झापाका केही टि इस्टेटहरू
- पूर्व सदस्यः नेपाल कानून आयोग
- सदस्यः सत्य निरूपण तथा मेलमिलाप आयोग (२०७१- २०७५)
|