● आमा

चेतना शून्य, अन्धकार र अनकन्टार रहेछ त्यति बेला फुएतप्पा । कुरा सुन्दा, शायद निमोनियाँ र डाइरिया भएको थियो, मेरी आमालाई । म ९ महिना र केही दिनको रहेछु । मेरी आमा बित्नु भए छ । दबाइको कुनै चक्की र झोल भेट्नु भएन छ । हुन्थ्यो, त्यस्तै नै । पाँचथरको आरुबोटेबाट बचपनमै विवाह गरेर मेरो बाले…

● वर्तमान झापाका निर्माता मध्येका -नरेशकुमार वर्मा

—– नरेश कुमार बर्मा रहनु भएन । हामीसँग फगत वहाँको स्मृतिमात्र रहेको छ । वहाँले गर्नु भएका असल कामका स्मरणहरू हामी सँग रहेका छन् । त्यसो त अहिले असल काम र योजनाहरू झोक्राएर, छेउ लागेर‚ कुनामा बस्ने समय आएको छ ।  थाहा छैन, वहाँका असल  काम र योजनाहरू कसरी संरक्षित हुने हुन् ॽ आगामी पुस्ताले…

● गणेश बहादुर प्रसाईको स्मृतिमा

गणेश बहादुर प्रसाईको निधनको समाचारले मलाइ विदेशको भूमिमा स्तब्ध बनायो । म अमेरिकाको क्यालिफोर्नियामा थिएँ । मेरा मित्र गोपाल कुमार बस्नेतले वहाँको फेसबूकमा यो दुःखद समाचार स्टाटसमा लेख्नुभएको थियो । त्यस बखत मेरो मानस पटमा धेरै कुरा आए ।  गणेश बहादुर प्रसाईको नाम सुनेको, चिनेको देखीको समय र अन्तिम पटक भेट भए सम्मका  समयका अनेक…

● श्रद्धाञ्जली कर्मयोगी डा हृषिकेश उपाध्यायलाइ !

  डा हृषिकेश उपाध्यायले मेरो हातमा च्याप्प समाउनुभयो । कसैगरी भन्नुभयो–”जीवन यस्तै हो, आफु पनि कहिले सम्मलाइ हो ?” मँ सँग कुनै प्रश्न गर्नसक्ने क्षमता थिएन । हामी माइमा अलिक अगाडी पुगेर पर्खेका थियौ । उहाँकी पत्नीको अघिल्लो सोँझ भद्रपुरमा देहान्त भएको थियो । हामी शब पुर्‍याउनु अगाडी नै त्यहाँ पुगेकाथियौ । यसपछि  उहाँको छेउमा पर्ने हिम्मत…

● शुभकामना

प्रेमप्रसाद भट्टराईजीले एउटा पाण्डुलिपि हेरेर केही लेखिँदिन भन्नुभयो । पाण्डुलिपि पढ्न पाउने अवसर ठानेर मैले सहजै स्विकार गरेँ । गोपाल काफ्लेजीले ल्याइ दिनुभएको पाण्डुलिपि लकडाउन भए पश्चात् नयाँ किताब पढ्न नपाएको समयमा रमाइलो मानेर पढेँ । यति सम्म ठीक थियो । अब  यस बारे केही लेख्नु पर्दा भने मलाइ फलामको चिउरा चपाउनु जस्तै भएको छ…

● लेखनमा निरन्तरता रहोस्- शुभकामना

आजकल आत्मकथा लेख्ने र प्रकाशन गर्ने हरुको लर्को लागेको छ । पद, प्रतिष्ठा र व्यवसायमा रहेर निवृत्त भएका मानिसहरूमा यस्तो रुची बढेको छ । पुस्तक पसलहरूमा आत्मकथाका  पुस्तकहरू टन्न पाइन्छन् । सेवा निवृत्तहरू जो सँग सम्पन्नता पनि छ र फुर्सद छ, उनीहरू आत्मकथामा बग्न रुचाउँछन् । अझ छद्म लेखन ( घोष्ट राइटिङ् ) को प्रयोग…