लाग्छ
यहाँका गगनचुम्बी महलहरुको सीप र सामर्थ चोरेर लैजाऊँ
लाग्छ
यहाँको सभ्यता र सम्पन्नता चोरेर लैजाऊँ
चोरौं-चोरौं लाग्नु स्वयं नशा रहेछ कि कुन्नि ?
यस्तो लाग्छ
बेइजिङका नम्र मान्छेहरुको मुलायम मन पनि चोरेर लैजाऊँ !
Similar Posts
हराएको साथी मभित्र भेटिंदैन
विषय-सूचि एउटाले अर्काको हात समातेर लहरै उभिएर लाजले किचिएर -अलिक निहुरिएर मेरा केही साथीहरु गति छेक्ने मतो गर्दैछन् र हामीले दुर्गन्ध भनेको रछयानलाई उनीहरु नै नाक थुनेर अत्तर छर्कँदैछन् मेरा केही साथीहरु दुर्गन्धलाई अत्तर भन्दैछन् । मैले त केही साथीहरु गुमाएको ठानेको छु उनको मस्तिषकमा दुर्गन्ध सञ्चार भएको मानेको छु देखेको छु दुर्गन्धलाई अत्तरभन्दा खुम्चिएको…
यसपल्ट पनि बाली लागेन
विषय-सूचि १. पानी पर्दै परेन बारीका कान्लाहरु सुके खेतका गराहरु पटपटी फुटे बाली लाग्दै लागेन सलह र बाँदरहरु तैनाथ रहे विवेकको अनिकालले धेरै मानिसहरु शहीद भए यसरी त हुँदै भएन भनेर एउटा पुस्ता जुर्मुरायो / अर्को उठ्यो अर्को पुस्ताले स्वर थप्यो / आवाज थप्यो अर्को पनि उठ्यो साँच्चै आकाशभरि बादल छायो पानी पर्न थाल्यो /मान्छे…
आफ्नो कुरा
विषय-सूचि २०४८ साल पछि लेखिएका कविताहरुको संकलन निकाल्ने रहरको निकास यो संग्रह हो । महँगी र मान्छेको अस्तित्व भने पुरानै कविता हुन्। यसै त यो संग्रहमा परेका सबैजसो कविताहरु कुनै न कुनै पत्रिकामा प्रकाशित भैसकेका हुन्। यस अर्थमा यसलाई रहर वा स्वभाविकता जे भने पनि हुन्छ होला । लाग्छ, आजकाल कविताको खेती सुख्खाग्रस्त छ ।…
भूमिका
विषय-सूचि पच्चीसवटा कविताहरुको सँगालो थियो आज भालेलाई वास्न निषेध छ (२०४८)मा । यो पल्टको यसपल्ट पनि वाली लागेन (२०५५)मा पनि यतिकै छेउछाउको संख्यामा कविताहरु छन् । जम्मा-जम्मी लीला उदासी नाउँका नेपाली कविले आफ्ना वर्गतले, क्षमताले दुई संग्रहमा ५० वटा जतिमात्र कविताहरु छापेर दिन सके नेपाली साहित्यलाई । पहिले पनि नेपालमा भाले वासेन, वास्न खोज्दा पनि…
मृत्युले मलाई होचो बनायो
विषय-सूचि आज , म निकै होचो भएको छु आफ्नै मन र मस्तिषक अपाहिज पाएको छु सर्वत्र घात खपेको छु एउटा मित्रसँगै मैले जून पनि हराएको छु, त्यस्को प्रकाश पनि हराएको छु । बल्नै नसकेको बत्ती ढल्यो भने अ“ध्यारोमा मान्छेको मन छँुदैन फुल्दै नफुलेको फूलसँग मान्छेको मोह नै हुँदैन ऊ त अँध्यारोमा बलेको बत्ती थियो निभ्यो,…