●  राती नैं ढालिए छ – मुक्ति चोकको स्तम्भ

राती नै ढालिए छमुक्ति चोकको स्तम्भझिसमिसेमै उठेरमुक्ति चोक गएँवरिपरि घुमेँअब कता स्तम्भ ?कता मुक्ति ? कता चोक ?भावुक भएँअतीत तर्फ गएँ ।त्यस दिनराम थापाको शाहदातको बाह्रौँ दिनविर्तामोडमा धेरै मानिस आएका थिएपञ्चायत ढल्दै थियोथुनिएका मानिस छुट्दै थिएखाद्य संस्थानमा थुनिएका बन्दीहरू छुटे ।उनको सन्मानमा स्वागत गर्दैमैले त्यहाँ उभिएर भनेको थिएँपञ्चायत ढल्दैछहामी पञ्चायतबाट मुक्त भयौयो मुक्ति चोक होत्यसै…

मुलाको मुरली

पछिल्लो पटक मैले “ मुलाको मुरली ” भन्ने किताब पढेँ । यसले मलाइ औधी सन्तुष्टि दियो । हास्य व्यङ्गको  यस पुस्तकका लेखक चूडामणि वशिष्ठ हुनुहुन्छ । वहाँ लामो समय देखि व्यङ्ग लेखनमा कृयाशिल हुनुहुन्छ । राजनीतिका ‚ शिक्षाका ‚ स्वास्थ्यका तथा समाजका हरेक क्षेत्रका विकृतिलाई उभ्याएर प्रहार गर्नु वहाँको लेखनको प्रवृत्ति र विशेषता हो ।…

मुलाको मुरल

फेरि द्रोणाचार्यलाई सम्झदा

असार ६ गते द्रोणाचार्य क्षत्रीलाई सम्झने दिन हो । २०५० साल असार ६ गते द्रोणाचार्य क्षत्रीको निधन भएको हो । वहाँलाई सम्झने दिनको पूर्व सन्ध्यामा आज भन्दा चार बर्ष अगाडी नै लेखेको यो लेख प्रस्तुत गरेको छु द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ। यति बेला द्रोणाचार्य…

यी कविताको कथा

कतिपय दृश्यहरूले छुन्छन् । मन र मस्तिष्कमा सताउँछन् । त्यस्तो अवस्थामा मनमा लागेको कुरा मिलाएर बताउन जानियो भने कविता पनि हुन सक्छ । यस अर्थमा यी मेरा लिखतहरू कति कविता हुन् ? कति हैनन् − भन्ने कुरा  पाठकहरू र जान्नेहरूका जिम्मामा छाडेको छु । मैले यी लिखतहरूलाई फेरि एकपल्ट एक ठाउँमा राख्ने रहरमात्र गरेको छु…

मेरो लिम्पियाधुरा

जसले तिम्रो आर्जन गरे जसले तिम्रो मुलुक बनाएर तिमीलाई दिए सुन,! उनले सुन्दर नेपाल खोस्न चाहेका थिए असफल भए उनले जाल गरे, झेल गरे, युद्ध गरे तर लिम्पियाधुरा, लिपुलेक, कालापानी र टीङ्कर लीन सकेनन् काङ्गडा, सतलज, दार्जिलिङ र टीष्टा लुटेर त्यसलाई ‘सुगौली सन्धि भने ‘ त्यो गरे पनि तर ओ ! भारतीय भाइ ! इतिहास…

● नागरिकता विधेयक

नागरिकता विधेयक संसदमा अवरोध भएन रोष्टम कब्जा भएन घेराउ पनि भएन तातो − तातो बहस पनि चलेन सामान्य “हुन्छ“ र “हुन्न“ मा सभामुखले घोषणा गरे “हुन्छ“ मा ध्वनि मत भने अनि उहिल्यै देखि विवादमा रहेको नागरिकता विधेयक संसदबाट फुत्त पास भयो त्यहाँ सिउँदोमा सिन्दूर नहाले पनि विवाह भएको कागजमात्र भयो भने पनि उताबाट आएका बुहारीलाई…

●भरखरै चुनाव सकिएको छ

अलिक धेरै प्रसाधन थोपरेर जबरजस्ती निर्माण गर्न खोजेको सौन्दर्य पसिनाले लतपतिएर‚ पानीले बगाएर निर्मित यथार्थ आकृति जस्तै भएर भरखरै चुनाव सकिएको छ । अहिले गाउँ गाउँमा नानीहरू चुनाव खेलि रहेछन् टीकट किन्छन् उम्मेद्वार हुन्छन् चुनाव प्रचार गर्छन् दुई समूह बनेर एकले अर्कालाई गाली गर्छन् गाली गलौज नगर्न पाकाहरूले सम्झाउँदा नानीहरू भनी रहेछन् “हामी नेता हौ…