मृत्युले मलाई होचो बनायो
विषय-सूचि आज , म निकै होचो भएको छु आफ्नै मन र मस्तिषक अपाहिज पाएको छु सर्वत्र घात खपेको छु एउटा मित्रसँगै मैले जून पनि हराएको छु, त्यस्को प्रकाश पनि हराएको छु । बल्नै नसकेको बत्ती ढल्यो भने अ“ध्यारोमा मान्छेको मन छँुदैन फुल्दै नफुलेको फूलसँग मान्छेको मोह नै हुँदैन ऊ त अँध्यारोमा बलेको बत्ती थियो निभ्यो,…
