रामनाथहरू मर्दैनन्
रामनाथहरू मर्दैनन् झापा आन्दोलनबारे लेखिएन । थोरै लेखिएको पनि पूर्वाग्रही पनि रह्यो र सत्य पनि लेखिएन । झापा आन्दोलनका नायकहरूको रुचि सत्य लेखनतर्फ भएन । हुन सक्छ, उहाँहरूले अहिले पनि कसैलाई सगरमाथा बनाउनुपर्दो हो । त्यसैले उहाँहरूको कलम सत्यको निकट जान रुचाउँदैन । त्यसो त, एउटा मान्छे जब धेरै लेख्छ या त उ अरू थोकभन्दा…
