● मान्छे र मान्छेको भविष्य
सभ्यताको विरुद्धमा आयोसृष्टिका बिरुद्धमा आयोसिर्जनाका बिरुद्धमा आयोमान्छेका बिरुद्धमा आयोध्वंस र उजाड लिएर आयोविरह र शोक सुसेल्दै आयोमान्छेका मनमा अत्यास छाउने गरी आयोभाइरस मान्छेको हुर्मत लीनेगरी आयोज्यान लीनेगरी आयोमहामारी बनेर आयो ।सङ्कटबाट जोगाउँदा जोगाउँदैखुस्किएका छन् अनगिन्ती जिजीविषाहरूकुमारी मनमा वैधव्य पोखिएको छओहो ! कति धेरै फुलहरू झरी सकेकोपिला र बेर्नाहरू कति ? सुकिसकेअत्यासको तहुरी पनि र बाडी…
